Ultimate magazine theme for WordPress.

थप २४ जनामा काेराेना संक्रमण, नेपालमा संक्रमितकाे संख्या २४३ पुग्याे

290

पहिलाे अपडेट / ३१ वैशाख, काठमाडौं ।

नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।

यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

Comments
Loading...