Ultimate magazine theme for WordPress.

यी हुन अर्घाखाँचीका खुमबहादुर, जसले दुवईमा ज्यान गुमाए

2,219

पहिलाे अपडेट / बैशाख ३०

युएईमा अाज ज्यान गुमाएका अर्घाखाँचीका एक युवाकाे पहिचान भएकाे छ ।

काेराेनाका कारण ज्यान गुमाउनेमा सन्धिखर्क नगरपालिका वडा नं ७ खाँचिकाेट, लाम्चाका ३९ वर्षिय खुम बहादुर थापाकाे पहिचान भएकाेे हाे ।

थापा सहित अाज नै दुवईमा दुई नेपालीले ज्यान गुमाएका छन् ।

Comments
Loading...