बैशाख २३ / पहिलाे अपडेट
अर्घाखाँची जिल्लाका एकजना काेराेना संक्रमित युवाले काेराेना बाट बच्नका लागि नअात्तिन तर सचेत भने रहन अनुराेध गरेका छन् ।
काेराेना संक्रमित भई केही दिन देखि UAE को SHARJAH स्थित covid-19 Hospital मा isolation मा रहेका भुमिकास्थान नगरपालिका वडा नं ३ हिलेका गाेविन्द बन्जाडेले घरमा बसेर नै काेराेननलाई जित्न सकिने बताएका हुन् ।
विशेष सावधानी अपनाउदा अपनाउदै पनि काेराेनाले भेट्याईहालेकाे बताउदै बन्जाडेले काेराेना संक्रमण भएपनि अाफु पुर्ण रुपमा स्वस्थ रहेकाे समेत जानकारी दिएका छन् ।
“कोरोना positive देखिँदा बितिकै केके नै हुन्छ भनेर कोहि पनि आतिनु हुदैन धैर्य र आत्म्बल नै यस्को दबाइ हो रहेछ” पहिलाे अपडेट संग कुुुुरा गर्दै बन्जाडेले भने ” अब अन्तिम दाेस्राे रिपाेर्ट नेगेटिभ अाएकाे छ अब अन्तिम रिपाेर्टकाे प्रतिक्षामा छु ।”
हेर्नुहाेस बन्जाडेकाे स्टाटस जस्ताकाे तस्तै :
आदरणीय मित्रहरू
यति बेला विश्व कोरोना बाट लडिरहेको छ। म पनि तेसै सग लडिरहेको जनाकारी यहाँ हरुलाइ गराउन चाहन्छु। बिशेष सावधानी अपनाउदा अपनाउदै पनि कोरोनाले मलाइ भेटाउन भ्याइहालेछ। मेरो स्वस्थ पुण रुपमा ठिक रहेको जानाकारी गराउदछु । म अहिले केही दिन देखि UAE को SHARJAH स्थित covid-19 Hospital मा isolation मा छु। आसा छ अबको केही दिनमै म यहाँ बाट discharge भै घर जाने छु। न आतिनुहोस ,सजक रहनुहोस, घरमै बस्नु होस सुरक्षित रहनु होस।