– साया सापकोटा (किरण)
झुपडीमा छैन लगाउने पतलुन,पति छैन घरमा
बिर्स्यो पत्य उठायो पत्थर बसिछु जसको भरमा
राहुकेतु बनिकन पत्रमित्र ल्याथ्यो जब नशामा
रुट्टै गरि लग्यो घरलाई पनि पारि गयो दशामा
रेगिस्तानमा पानी हाल्दै गए सोझी के थियो थाहा
आफ्नो हेर्दा सिठ्टाे उसको खाइलाग्दो वदन आहा