Ultimate magazine theme for WordPress.

सरकारकाे कार्यशैलीबाट पुर्वराजा असन्तुष्ट

888

पहिलाे अपडेट / बैशाख ४, काठमाण्डाै

काेराेना नियन्त्रणकाे लागि सरकारकाे भूमिका कमजाेर देखिएकाे भन्दै पुर्वराजाले असन्तुष्टी व्यक्त गरेका छन् ।

सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै शाहले दैनिक जिविका चलाउन घरअाँगन पुग्न चाहेकाहरुलाई उचित व्यवस्थापन गर्न सरकार असफल भएकाे टिप्पणी गरेका हुन्

संकटकाे घडीमा प्रहरी प्रशासनकाे सहयाेगि भावमा कमि अाउदै गरेकाेमा समेत पुर्वराजाले असन्तुष्टी जनाएका छन् ।

शाहले जनमतकाे अनादर नगर्न समेत सचेत गराएका छन् ।

हेर्नुहाेस पुर्व राजा ज्ञानेन्द्र शाहकाे अाजकाे ट्विट जस्ताकाे तस्तै :

दैनिक जिविका चलाउन नसकेर शहर छाडी आफ्नो घर आगँन पुग्न लागेको निरिह जन लश्करलाई सरकारले यथाशीघ्र उचित व्यवस्थापन गर्न असफल भएको देखिन्छ । संकट र संवेदनाको क्षणमा प्रहरी प्रशासनको सहयोगी भावमा पनि कमी आउँदैछ । शासकवर्गले यस क्षणलाई गम्भिरता पूर्वक नलिनु जनमतको अनादर गर्नु सरह हो ।

Comments
Loading...