Ultimate magazine theme for WordPress.

वीन विन हुनेगरी किसान र स्थानीय तहविच सहकार्य गर्न नायिका थापाको माग

120

चैत्र २६, पहिलो अपडेट

चर्चित अभिनेत्री रेखा थापाले किसान र स्थानीय तहविच विन विन अवस्था हुनेगरी सहकार्य हुनुपर्नेमा जोड दिएकी छन् ।

” सडकमा पोख्ने दुध, बारिमा कुहिने तरकारी वा जिउदै पुरीने कुखुरा नै राहतमा बाँडे के हुन्छ ? ” शिर्षकको समाचार फेसवुकमा शेयर गर्दै थापाले राहत वितरणमा प्रभावकारी बन्न आग्रह गरेकी हुन् ।

यसरी सहकार्य हुनसके मात्र जनताले गाउँ गाउँमा सरकार पुगेको अनुभूती गर्न सक्ने थापाको भनाइ छ ।

हेर्नुहोस थापाको स्टाटस जस्ताको तस्तै

Comments
Loading...