Ultimate magazine theme for WordPress.

सनराईज स्कुलकाे घाेषणा : क्वारेन्टाईनकाे रुपमा हाम्राे भवन स्थानिय सरकारले प्रयाेग गराेस्

403

पहिलाे अपडेट / चैत्र ७, अर्घाखाँची
अर्घाखाँची जिल्लाकाे एक विद्यालयले क्वारेन्टाईनकाे रुपमा अाफ्नाे भवन प्रयाेग गर्न सकिने घाेषणा गरेकाे छ ।

सन्धिखर्क नगरपालिका वडा नं १२ डिभर्नामा रहेकाे सनराईज ईङ्लिस बाेर्डङ स्कुलले अाफ्नाे भवन क्वारेन्टाईनकाे रुपमा प्रयाेग गर्न सकिने घाेषणा गरेकाे हाे ।

विद्यालयका प्रमुख नारायण पाैडेलले फेसवुकमा स्टाटस पाेष्ट गर्दै स्थानिय सरकारले अाफ्नाे भवन प्रयाेग गर्न सक्ने र त्यसकाे लागि अाफुहरुकाे सहयाेग रहने घाेषणा गरेका हुन् ।

Comments
Loading...