Ultimate magazine theme for WordPress.

बाबुरामकाे व्यङ्ग्य : नेकपाकाे हर्कत देखेर मार्क्स-एंगेल्स-लेनिन-माओ जीवित भए के भन्दा हुन्?

126

पहिलाे अपडेट / चैत्र ५
प्रदेश नं २ काे नामाकरणकाे सन्दर्भमा नेकपाले राखेकाे प्रस्तावकाे समाजवादी पार्टिका अध्यक्ष बाबुराम भट्टराईले तिव्र असन्तुष्टि जनाएका छन् ।

प्रदेश २ काे नामाकरणकाे सन्दर्भमा नेकपाले जानकि प्रदेश” प्रस्ताव गरेकाेमा भट्टराइले तिव्र असन्तुष्टी जनाएका हुन् ।

” एउटा कम्युनिष्टले प्रदेशको नामाकरण कसरी कुनै मिथकीय धार्मिक पात्र जानकीको नाममा गर्न सक्छ ?” भटटटराईले भने ” समग्र राष्ट्रिय/जातीय पहिचाननिम्ति मधेस ठीक हो !

हेर्नुहाेस भट्टराईकाे स्टाटस जस्ताकाे तस्तै :

नेकपा नाम गरेको दलको हर्कत देखेर मार्क्स-एंगेल्स-लेनिन-माओ जीवित भए के भन्दा हुन्?एउटा कम्युनिष्टले प्रदेशको नामाकरण कसरी कुनै मिथकीय धार्मिक पात्र जानकीको नाममा गर्न सक्छ?समग्र राष्ट्रिय/जातीय पहिचाननिम्ति मधेस ठीक हो!भाषिक पहिचाननिम्ति मिथिला-भोजपुरा सही हो!Shame on u Comrades!

Comments
Loading...