Ultimate magazine theme for WordPress.

नेकपा प्रचार तथा प्रकाशन बिभागको बैठक सम्पन्न

191

रेडियो मालारानी ९५.७ मेगाहर्ज

नेकपा प्रचार तथा प्रकाशन बिभाग अर्घाखाँचीको बैठक सम्पन्न भएको छ । बिभागका प्रमुख तिलक मिश्रको अध्यक्षता नेकपा जिल्ला सचिब ठाकुर कुमार बि.क , नेकपा प्रदेश कमिटी सदस्य छमकुमारी खनाल र नेकपा कार्यालय सदस्य पिताम्बर भुसालको आतिथ्यता रहेको थियो ।

बैठकले पार्टिले सञ्चालन गर्ने तीन महिने अभियानलाई सहयोग गर्ने निर्णय समेत गरेको छ । नेकपा नेतृत्वको सरकारले गरेका राम्रा कामहरुलाई जनतामाझ पुराउन प्रचार बिभागका सदस्यहरुले भुमिका निरबार्ह गर्न जिम्मेबारी दिएको र पार्टिको मुखपत्रलाई व्यबसथीत गर्ने नियमित पत्रकार भेटघटलाई निरन्तरता दिने निर्णय गरेको नेकपा प्रचार तथा प्रकाशन बिभाग प्रमुख तिलक मिश्रले जानकारी दिनु भयो ।

Comments
Loading...