Ultimate magazine theme for WordPress.

रेखा थापाले भनिन : अव नमस्कार गरौं

142

चर्चित अभिनेत्री रेखा थपाले नमस्कार गर्न आग्रह गरेकी छन् ।

कोरोनाका कारण संसार नै तहसनहस भएको वेला यसबाट बच्नका लागि नमस्कार गर्न थापाले अनुरोध गेरेकी हुन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै थापाले नमस्कार नेपालीको संस्कार भएकोले नमस्कार गर्न आग्रह गरेकी हुन् ।

Comments
Loading...