Ultimate magazine theme for WordPress.

जन्मदिनको अवशर पारेर विधार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

297

 दिपक खनाल, पौष-१८

आफ्नो जन्मदिनको अवशर पारेर श्री ज्ञान प्रकाश मा.वि. सन्धिखर्क-१२ सल्लिकोट अर्घाखाँचीमा आध्यापन गराउदै आउनु भएकी प्रा.वि. तहमा कार्यरत स्थायी शिक्षक उमा बस्यालले विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नु भएको छ ।

बस्याललेसोहि विधालयमा अध्ययनर कक्षा (१-१०) सम्मका बुबा आमा नभएका टुहुरा र जेहन्दर २० जना विधार्थीहरु लाई स्टेसनरी सामग्री हस्तान्तरण गर्नु भएको थियो उक्त कार्यक्रममा बोल्दै उहाँले यस्तो कार्यक्रम विधार्थीको माझ गर्न पाउँदा आफुलाई अत्यान्तै हर्शित र खुशी महसुस भएको बताउनुभएको थियो ।

Comments
Loading...