Ultimate magazine theme for WordPress.

मोहम्मद जयन्तीको अवसरमा विरामीहरुलाई फलफूल वितरण

322

सुमन अर्याल÷कार्तिक २४, अर्घाखाँची

१४४१ औं मोहम्मद जयन्ती विशेष कार्यक्रमका साथ सन्धिखर्कमा मनाइएको छ ।

जयन्तीको अवसरमा मदर्शा इस्लामिया आहले सुन्नत जामा मस्जिद नुरी स.न.पा. २ चुत्रावेसीको आयोाजनामा विभिन्न कार्यक्रमहरु गरि मनाइएको हो ।

कार्यक्रम अन्तरागत आज जामल मिया, सफी मिया र भट्टु मिया लगायतको अगुवाईमा जिल्ला अस्पतालमा रहेका विरामीहरुलाई फलफूल वितरण गरिएको हो ।

फलफुल वितरण कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नं. १ वडा अध्यक्ष युवारज बन्जाडे, २ का वडा अध्यक्ष मोतिजंग रायमाझी, अर्घाखाँची अस्पतालका प्रमुख जगन्नाथ तिवारी लगायतको सहभागीता रहेको थियो ।

हेर्नुहोस भिडियो

Comments
Loading...