Ultimate magazine theme for WordPress.

हृदयघातका कारण गमालकाे मृत्यु

6,057

कार्तिक १९, अर्घाखाँची

हृदयघातका कारण अर्घाखाँचीमा एक युवाकाे ज्यान गएकाे छ ।

अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिका वडा नं १ का स्थाई बासिन्दा बसन्त गमालकाे अाज बिहान ज्यान गएकाे हाे ।

बल्काेटकाे सहिद मेमाेरियल ईङ्लिस बाेर्डिङ स्कुलमा प्रिन्सिपलकाे रुपमा कार्यरत गमाललाई मध्यरातमा हृदयघात भएकाे थियाे ।

हृदयघातपछि अस्पताल लगिएका गमाललाइ अर्घाखाँची जिल्ला अस्पतालले अाज बिहान अस्पतालले मृत घाेषणा गरेकाे हाे ।

Comments
Loading...