Ultimate magazine theme for WordPress.

ज्ञान प्रकाश माविकाे भैलाेमा एकैठाउँ उठ्याे करिव ७ लाख

248

समर्पित शिक्षक, लगनशिल विधार्थि, जगरुक अभिभवाक भन्ने नारालाई आत्मसात गर्दै आएको श्री ज्ञान् प्रकाश मा. वि. स. न. पा. १२ सल्लिकोटले दिपावली २०७६ को पवन अबसरमा विधालय परिववारद्वारा आयोजित गुडस्तरिय शिक्षाका लागि “सस्थागत सबलिकरण, अन्तर्निहित प्रतिभा प्रस्फुटन र सस्कृतिको सरक्षण” भन्ने उदेश्य लियेर सन्चालित विधालय परिवारको देउसी भैलो कार्यक्रम २०७६ को मिति २०७६/०७/११ गतेको उदघाटन सत्रको स न पा १२ को बस्यालटोला लक्षित डाडा पोखरीमा भएको कर्यक्रममा रु. ६,७९,७२४/- अक्षररुपी रुपैया छ लाख उनासी हजार सात सय चौबिस रुपैया अभिभावक बाट सहयोग प्राप्त भएको छ । सहयोग गर्ने अभिभावकहरुको नामावली क्रमश प्रसारण गर्दै लैजाने स्कुुुुुलले जानकारी गराएकाे छ ।

बिद्ययालयका अनुसार सहयाेग गर्नेहरुकाे नामावली नयाँ एफ एमबाट प्रशारण गरिनेछ ।

Comments
Loading...