Ultimate magazine theme for WordPress.

धन्वन्तरि जयन्ती तथा अाराेग्य दिवस अर्घाखाँचीमा मनाईयाे

289

कार्तिक ९, अर्घाखाँची

धन्वन्तरि जयन्ती तथा राष्ट्रिय अाराेग्य दिवस अर्घाखाँचीमा पनि मनाईएकाे छ ।

अर्घाखाँची अायुर्वेद स्वास्थ्य केन्द्र सन्धिखर्ककाे अायाेजनामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

केन्द्रकाे कार्यालय सन्धिखर्कमा सम्पन्न कार्यक्रममा कार्यालयका कविराज कमल अाचार्यले धन्वन्तरिकाे बिषयमा चर्चा गर्नुका साथै अाराेग्य दिवसकाे विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा पतन्जलि याेग समितिका केन्द्रीय सदस्य शान्ता भण्डारी, नगर सदस्य पार्वता श्रेष्ठ, ब्रह्माकुमारी ईश्वरिय विश्व बिद्यालय अर्घाखाँची प्रमुख कृति दिदी, याेग शिक्षक पुष्पा भुसाल लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रम अशाेक खनालकाे सन्चालनमा सम्पन्न भएकाे हाे ।

Comments
Loading...