Ultimate magazine theme for WordPress.

तेस्रो सिजनको अर्घाखाँची प्रिमियर लिगको लोगो सार्वजनिक

302

पहिलो अपडेट / साउन २९, अर्घाखाँची

तेस्रो सिजनको अर्घाखाँची प्रिमियर लिगको लोगो आज सार्वजनिक भएको छ ।

अर्घाखाँची क्रिकेट एकेडेमीका प्रमुख ऋषि भट्टराईले सामाजिक संजाल फेसवुक मार्फत लिगको लोगो सार्वजनिक गरेका हुन् ।

अर्घाखाँची प्रिामियर लिग जिल्लामा हुने सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्राियोगिता हो ।

 

Comments
Loading...