Ultimate magazine theme for WordPress.

अर्घाखाँचीकाे धारापानीमा लडेर एक युवककाे ज्यान गयाे

3,824

साउन २४, अर्घाखाँची

अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिका वडा नं ३ मा लडेर एकजनाकाे ज्यान गएकाे छ ।

ठुलाखर्क निवासी अान्दाजी करीव २० बर्षिय शिशिर भाटकाे ज्यान गएकाे वडा नं ४ का वडा अध्यक्ष बाबुराम सुनारले जानकारी  दिएका छन् ।

बाटाेकाे नजिकै सडक निमार्ण हेरिरहेकाे बेला लडेर नालीमा ठाेक्किएका भाटकाे घटनास्थलमै ज्यान गएकाे बुझिएकाे छ ।

मृतक भाटका वुवा दामाेदर भाट स्थानिय प्रभाकर माविमा प्रधानाध्यापककाे रुपमा कार्यरत छन भने अामा पनि स्थानिय विद्यालयमा अध्यापनरत छिन ।

घटनाकाे बिस्तृत विवरण अाउदै छ ।

Comments
Loading...