Ultimate magazine theme for WordPress.

जिल्ला अायाेजना कार्यान्वयन ईकाईकाे समीक्षा सम्पन्न

231

पहिलाे अपडेट/साउन २१, अर्घाखाँची

जिल्ला अायाेजना कार्यान्वयन ईकाईले अार्थिक बर्ष ३०७५/२०७६ काे बार्षिक प्रगति समीक्षा गरेकाे छ ।

सन्धिखर्कमा अाज सम्पन्न कार्यक्रममा सहभागीहरुले गुणस्तरियतामा ध्यान दिन अनुराेध गरेका छन् ।

कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रियसभा सदस्य चन्द्र बहादुर खड्काले केही चुनाैतीका बाबजुत जिल्लामा राम्रै काम भएकाे भन्दै कार्यालयकाे प्रशंसा गरेका थिए ।

जिल्लाका अधिकाँस स्थानिय सरकार प्रमुखहरु सहभागी कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी प्रेम लामिछाने, नेपाल पत्रकार महासंघका अध्यक्ष हिम लेकाली लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा भुुसालकाे अध्यक्षता र लेखा अधिकृत ठाकुर श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

Comments
Loading...