Ultimate magazine theme for WordPress.

सिटेनीमा भुनपा १ काे वडा कार्यालय स्थापना

670

पहिलाे अपडेट/ साउन ९, अर्घघाखाँची

जिल्लाकाे भुमिकास्थान नगरपालिका वडा नं १ ले नयाँ कार्यालय स्थापना गरेकाे छ ।

वडा नं १ अन्तरगत पर्ने सिटेनी ( साम्ने खाेला) मा नयाँ कार्यालय निर्माण सम्पन्न गरिएकाे हाे ।

नगरपालिकाकाे करीव ६० लाख लागतमा कार्यालय निर्माण गरिएकाे र कार्यालयकाे अाैपचारिक उद्घाटन भने बाँकी रहेकाे वडा अध्यक्ष भाेजराज खनालले जानकारी दिए ।

Comments
Loading...