Ultimate magazine theme for WordPress.

प्रतिष्ठान अर्घाखाँचीकाे सचिवमा परियार सर्वसम्मत

563

पहिलाे अपडेट / साउन ७, अर्घाखाँची

सन्धिखर्कमा जारी राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान अर्घाखाँचीकाे सचिवमा सागर परियार सर्वसम्मत भएका छन् ।

अन्य केही पदमा दाेहाेराे उम्मेदवारीका कारण मतदान हुने सम्भावना देखिए पनि सचिवमा परियारकाे एकल उम्मेदवारी परेपछि उनी सर्वसम्मत भएका हुन् ।

अध्यक्ष लगायतका केही पदाधिकारीमा भने निर्वाचनकाे सम्भावना रहेकाे बुझिएकाे छ ।

 

Comments
Loading...