Ultimate magazine theme for WordPress.

सिद्धार्थ राजमार्ग दैनिक ८ घण्टा बन्द हुने

42

पाल्पा, चैत्र १,
आज देखि सिद्धार्थ राजमार्ग अन्तरगतको पाल्पा बुटवलको सडक दैनिक ८ घण्टा बन्द हुने भएको छ ।

सडक डिभिजन कार्यालय पाल्पाले आगागी १२ गते बुधबार सम्म गौडेपुल -झुम्सा सडक खण्डमा घुम्ती कटान गरिन लागेको जनाएको छ ।

सडक बिहान ७ देखि ९ बजे , दिउँसो १२ देखि ३ बजे र राती ८ बजेदेखि ११ बजेसम्म बाटो बन्द गरी मोड सुधार र चौडा गरीने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिए ।