Ultimate magazine theme for WordPress.

राष्टिय युवा संघ अर्घाखाँचीद्वारा नगर र वडा नेतृत्वको मापदण्ड तयार

132

पहिलो अपडेट, मंसिर २४, अर्घाखाँची

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा निकटको युवा संगठन राष्टिय युवा संघ नेपाल अर्घाखाँचीले स्थानीय तह एवं वडाहरुको नेतृत्वको लागि मापदण्ड तयार पारेको छ ।

संगठनका केन्द्रीय सदस्य ठाकुर सौराग, गोविन्द भुसाल, शुशिल भट्टराई लगायतको उपस्थितीमा सम्पन्न बैठकले स्थानीय तहहरुको नेतृत्वको लागि मापदण्ड तयार पारेको हो ।

संघका जिल्ला संयोजक गोविन्द आचार्य र जिल्ला सह संयोजक प्रकाश खनालले संयुक्त विज्ञप्ती जारी गरी बैठकका निर्णयहरु सार्वजनिक गरका हुन् ।

हेर्नुहोस प्रेस विज्ञप्ती जस्ताको तस्तै :